निजी प्रम्प्ट र एआईद्वारा गरिएका जवाफहरू हेर्न मिल्ने बग मेटाले हटायो

निजी प्रम्प्ट र एआईद्वारा गरिएका जवाफहरू हेर्न मिल्ने बग मेटाले हटायो

Jul 16, 2025

काठमाडौं । मेटाले आफ्नो एआई च्याटबोट प्रणालीमा देखिएको एउटा सुरक्षा कमजोरी (बग) ठीक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई अरू व्यक्तिका निजी प्रम्प्ट र एआईद्वारा गरिएका जवाफहरू हेर्न मिल्ने अनुमति दिइरहेको थियो। सुरक्षा परीक्षण कम्पनी एपसेक्युरका संस्थापक सन्दीप होडकासियाले २०२४ डिसेम्बर २६ मा यो बग

Read More
मीरा मुराटीले स्थापना गरेको एआई स्टार्टअपले जुटायो २ अर्ब डलरको ‘सिड राउन्ड’ पुँजी

मीरा मुराटीले स्थापना गरेको एआई स्टार्टअपले जुटायो २ अर्ब डलरको ‘सिड राउन्ड’ पुँजी

Jul 16, 2025

काठमाडौं । ओपनएआईकी पूर्व प्रमुख प्राविधिक अधिकृत मीरा मुराटीले स्थापना गरेको एआई स्टार्टअप थिङ्किङ मेशिन्स ल्याबले एन्ड्रीसन होरोविट्जको नेतृत्वमा २ अर्ब डलरको ‘सिड राउन्ड’ पूँजी संकलन गरेको छ। कम्पनीका प्रवक्ताले यसबारे सोमबार जानकारी दिएका हुन्। यो लगानीमा एनभिडिया, एक्सेल, सर्भिसनाउ, सिस्को, एएमडी र

Read More
सामसङका स्मार्टफोनमा प्रयोग हुँदै आएको एस पेन पुनरागमन हुने सम्भावना

सामसङका स्मार्टफोनमा प्रयोग हुँदै आएको एस पेन पुनरागमन हुने सम्भावना

Jul 16, 2025

काठमाडौं । सामसङको नयाँ ग्यालेक्सीज जेड फोल्ड ७ मा एस पेन छुटेको छ, तर यसको अर्थ यो अन्तिम बिदाइ हो भन्ने होइन। भविष्यका पुस्तामा यो फेरि फर्किन सक्छ, वा जेड फोल्ड ७ मै कुनै समयमा फिचरको रूपमा फर्कन सक्ने सम्भावना छ। सामसङका स्मार्टफोन

Read More
२० हजार मूल्यको अल्टिमा साउन्डबार ८ रुपैयाँमै पाउने अवसर, अन्य उत्पादनमा ८० प्रतिशतसम्म छुट

२० हजार मूल्यको अल्टिमा साउन्डबार ८ रुपैयाँमै पाउने अवसर, अन्य उत्पादनमा ८० प्रतिशतसम्म छुट

Jul 16, 2025

काठमाडौँ । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले ईकमर्स प्लेटफर्म दराजसँगको सहकार्यमा ‘महाबचत बजार’ अभियान घोषणा गरेको छ । २ साउनदेखि १५ साउनसम्म चल्ने यो अभियानको एक आकर्षणको रूपमा १९ हजार ९९९ रुपैयाँ मूल्यको ‘अल्टिमा वेभबार साउन्डबार १२०’ चार जना भाग्यशाली ग्राहकले मात्र

Read More
फ्याक्टचेकः सुनिता डङ्गोलले बालेनसँग माफी मागेको भन्दै एडिटेड भिडिओ भाइरल

फ्याक्टचेकः सुनिता डङ्गोलले बालेनसँग माफी मागेको भन्दै एडिटेड भिडिओ भाइरल

Jul 16, 2025

काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जाल टिकटक र फेसबुकमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन्द्र शाह (बालेन) सँग माफी मागेको दाबी गरिएको एउटा भिडिओ भाइरल बनिरहेको छ । उक्त दाबीलाई विश्वासिलो देखाउन भिडिओमा विभिन्न क्लिपहरू जोडिएका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त भिडिओलाई

Read More
दिल्लीमा सामान्य मजदुरी गर्ने अछामका दीपक साउदको भिडिओमा एक दिनमै साढे ५ करोड बढी भ्युज

दिल्लीमा सामान्य मजदुरी गर्ने अछामका दीपक साउदको भिडिओमा एक दिनमै साढे ५ करोड बढी भ्युज

Jul 16, 2025

काठमाडौँ । अछामका दीपक साउदको फेसबुक रिल्सले एक दिनमै पाँच करोड ५८ लाखभन्दा बढी भ्युज बटुलेको छ । जम्मा १३ सेकेन्ड लामो उनको कमेडी भिडिओको क्लिपले छोटो समयमै यति धेरै भ्युज पाएको हो । हाल दिल्लीमा सामान्य मजदुरी गर्दै आएका उनले रमाइलोका लागि

Read More
आईएमई पे वालेटलाई यसरी आफैँ गर्नुहोस् खल्तीसँग मर्ज, के-के छन् फाइदा ?

आईएमई पे वालेटलाई यसरी आफैँ गर्नुहोस् खल्तीसँग मर्ज, के-के छन् फाइदा ?

Jul 16, 2025

काठमाडौँ । भोलि १ साउनदेखि देशका दुई ठुला वालेट कम्पनी आईएमई पे र खल्ती मर्ज हुँदैछन् । मर्जरपछि आधिकारिक नाम ‘खल्ती’ नै रहने गरी सञ्चालन हुने वालेटमा हाल कम्पनीले डेटाहरू स्थानान्तरण गर्ने काम गरिरहेको छ ।  यो मर्जरसँगै खल्तीका भेरिफाइड प्रयोगकर्ताको सङ्ख्या ५०

Read More
अब जुम्लाका सार्वजनिक रुटमा विद्युतीय भ्यान गुड्ने

अब जुम्लाका सार्वजनिक रुटमा विद्युतीय भ्यान गुड्ने

Jul 16, 2025

काठमाडौँ । जुम्ला जिल्लामा पहिलो पटक विद्युतीय भ्यानको सेवा सुरु भएको छ । दिगोले जुम्लाका सार्वजनिक रुटका लागि नौ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको हो । यी भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिने बताइएको छ ।  चार्जिङ सुविधा विश्वसनीय

Read More
काठमाडौँमा चिनियाँ नागरिकको अवैध व्यापार, २ करोड बढीको विद्युतीय सामग्री बरामद

काठमाडौँमा चिनियाँ नागरिकको अवैध व्यापार, २ करोड बढीको विद्युतीय सामग्री बरामद

Jul 16, 2025

काठमाडौँ । काठमाडौँको पुरानो सिनामंगल क्षेत्रमा अवैध रूपमा विद्युतीय उपकरणहरू बिक्री वितरणमा संलग्न एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु वाङ (YU WANG) रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी

Read More
मोबाइलमाण्डुको ‘मनसुन धमाका सेल’, विभिन्न ग्याजेट्समा ६० प्रतिशतसम्म छुट

मोबाइलमाण्डुको ‘मनसुन धमाका सेल’, विभिन्न ग्याजेट्समा ६० प्रतिशतसम्म छुट

Jul 16, 2025

काठमाडौँ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्नेगरी ‘मनसुन धमाका सेल’ को घोषणा गरेको छ । ‘अफरको चट्याङ, छुटको बतास!’ भन्ने नारासहित ल्याइएको यो अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा

Read More