ओप्पोको ल्यायो अहिलेसम्मकै पातलो फोल्डेबल फोन, केके होलान् फिचर ?
चिनियाँ ब्रान्ड ओप्पोले विश्वकै सबैभन्दा पातलो फोल्डेबल फोन ‘फाइन्ड एन फाइभ’ (Oppo Find N5) सार्वजनिक गरेको छ । बन्द अवस्थामा यो फोनको मोटाइ ८.९३ एमएम मात्रै छ, जुन एउटा सामान्य यूएसबी सी पोर्टको साइजभन्दा पनि पातलो हो । यसको तौल २२९ ग्राम छ
माघ मसान्तसम्म १९ अर्ब हाराहरीको स्मार्टफोन नेपाल भित्रियो
नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रमले मासिक रुपमा निरन्तरता पाउँदै आएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म को वैदेशिक व्यापारको तथ्यांङ्क अनुसार १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म
एप्पलले सार्वजनिक गर्यो नयाँ आईफोन १६ई: यसका मुख्य विशेषता के के छन्?
एप्पलले नयाँ आईफोन १६ई आधिकारिक रूपमा लन्च गरेको छ। डिभाइसमा ए१८ चिप (भित्र), ४८ मेगापिक्सेलको क्यामरा, र पूर्ण एप्पल इन्टेलिजेन्स समर्थनको साथ पूर्ण रूपमा नयाँ डिजाइन समावेश गरिएको छ। साथै यस नयाँ आईफोन १६ई मा पहिलो पटक एप्पलद्वारा डिजाइन गरिएको फाइभजी सेलुलर मोडेम
विदेशी लगानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनु पर्छ: एनसेल सीईओ
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभले विदेशी लागानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनु पर्ने धारणा दिएका छन् । टेकपानाले बिहीबार ललितपुरमा आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण : नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै कायुमोभले दूरसञ्चार क्षेत्रको विकासका लागि विद्यमान व्यवस्था
YouTube Shorts मा एआई क्रान्ति: अब टेक्स्टबाटै पूरा भिडियो सिर्जना गर्न सकिने!
गुगलले आफ्नो युट्युब शर्ट्स(YouTube Shorts) का लागि ड्रीम स्क्रिन सुविधालाई अझ शक्तिशाली बनाएको छ। अब गुगलको डिपमाइन्डको पछिल्लो एआई भिडियो जेनेरेसन मोडेल भिओ २ लाई यसमा एकीकृत गरिएको छ। यसबाट, एआई पृष्ठभूमि मात्र उत्पन्न गर्न सकिँदैन, तर स्ट्यान्डअलोन भिडियो क्लिपहरू पनि सिर्जना गर्न
प्रकृति लम्साल मृत्यु प्रकरणः नेपाली विद्यार्थी अलपत्र, विश्वविद्यालयको लाइसेन्स खारेज गर्न माग
भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएपछि विद्यार्थी र विभिन्न संघसंस्थाहरूले विश्वविद्यालय प्रशासनको लापरबाही र दोषीलाई कारबाहीको माग
ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु, नेपाली विद्यार्थीमाथि दमन
भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु भएपछि त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएकी हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेपनि लम्सालका साथीहरूले
प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैंले बनाउनुपर्ने प्रसङ्गमा यस्तो बताएका हुन्। उनले तीनै तहका सरकार
अझै सत्ताइस लाख लाइसेन्स छाप्न बाँकी, कहिले सकिएला ?
यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिनामा डेढ लाख प्रति सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। तीमध्ये एक लाख ६९ हजार ४३९ थान गरी वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाएको छ। विभागले दैनिक तीन हजारसम्म छपाइ गर्दै आएको छ। विभागका अनुसार हालसम्म करिब