हेसाई ग्रुपले लाईडार मूल्य घटाउँदै गाडीमा प्रयोग बढाउने
स्वचालित गाडीहरूको लागि लाईडार सेन्सर उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी चीनको हेसे ग्रुपले आफ्नो प्रमुख उत्पादनको मूल्य २०२५ सम्म आधा घटाउने योजना बनाएको छ। कम्पनीका सीईओ डेभिड लीका अनुसार, यस कदमले लिडार प्रविधि सस्ता विद्युतीय गाडीहरूमा पनि उपलब्ध गराउनेछ। लीले भने, “हामी अहिले
अब मोवाइल टावरहरू नचाहिने हो त ?
टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि ुगायबु हुँदैछन् जस्तो देखिन्छ। वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ। यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा
अमेरिकी विद्यार्थीहरूले रकेट अन्तरिक्षमा पठाउँदै नयाँ विश्व रेकर्ड तोडे
अमेरिकाका विद्यार्थीहरूको एक समूहले स्वनिर्मित रकेटलाई अन्तरिक्षमा हालसम्मकै उच्च र तेज गतिमा उडाएर विश्व रेकर्ड तोडेको छ। आफ्टरशक II नाम दिइएको यो रकेटले २० वर्ष पुरानो चिनियाँ रकेटको रेकर्डलाई २७ हजार ४ सय मिटरले पार गरेको लाइभसाइन्सले उल्लेख गरेको छ। यो रकेट युनिभर्सिटी
न्यूरालिङ्कले सोचमार्फत डिभाइस चलाउने प्रविधिको परीक्षण सुरु
एलन मस्कको न्यूरालिङ्कले क्यानडामा समेत पहिलो पटक क्लिनिकल ट्रायलको स्वीकृति पाएको छ । गत बुधवार क्यानडाबाट आफ्नो पहिलो क्लिनिकल ट्रायल सुरु गर्न स्वीकृति मिलेको न्यूरालिङ्कले जानकारी दिएको हो । यस अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सोचेकै भरमा उपकरणहरू प्रयोग गर्नसक्ने क्षमता प्रदान गर्न डिजाइन
चिनियाँ स्मार्टफोन निर्मातालाई चिप बिक्रीपछि क्वालकमको आम्दानीमा बढोत्तरी
चिप डिजाइनर क्वालकमले बुधबार यो त्रैमासिक अवधिका लागि आफ्नो बिक्री र नाफा वाल स्ट्रिटको अनुमान भन्दा बढी हुने प्रक्षेपण गरेको छ। यसको मुख्य कारण कम्पनीले चिनियाँ स्मार्टफोनहरूको नयाँ प्रमुख मोडेलहरूको लन्चको फाइदा उठाइरहेको बुझिएको छ। यो घोषणापछि कम्पनीको शेयर ५.५% ले वृद्धि भयो,
भारतीय टेल्को रिलायन्स जियोले १०० अर्ब डलरभन्दा बढीको आइपीओ ल्याउने तयारी गर्दै
भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो टेलिकम व्यवसाय रिलायन्स जियोको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) सुरु गर्ने योजना बनाएका छन्। विश्लेषकहरूले यस टेलिकम कम्पनीको मूल्य १०० अर्ब डलर भन्दा बढी राखेका छन्। यसपछि रिलायन्स इन्डस्ट्रीज (आरआईएल) ले पनि आफ्नो खुद्रा एकाइलाई स्टक बजारमा सूचीबद्ध गर्न
च्याटजीपीटीले २ अर्ब बढी तिरेर किन्यो ‘च्याट डटकम’ डोमेन
बुधवार सामाजिक सञ्जाल एक्समा ओपनएआईका प्रमुख कार्यकारी (सीईओ) साम अल्टम्यानले एउटा यूआरएल (chat.com) पोस्ट गरे । पहिले यस डोमेन हबस्पटका संस्थापक धर्मेश शाहको स्वामित्वमा थियो । सन् २०२३ को सुरुमा शाहले यो डोमेन एक करोड ५५ लाख डलर (आजको विनिमय दरअनुसार दुई अर्ब आठ
गुगल मेसेजबाटै अब क्वालिटी नघटाई फोटो पठाउन सकिने
गुगल मेसेजमा अब गुणस्तर नघटाई फोटो पठाउन सकिने भएको छ । गुगलले आरसीएस प्रविधिको मद्दतले वास्तविक गुणस्तरमै फोटो पठाउन मिल्ने सुविधा दिन लागेको हो । एन्ड्रोइड पुलिसका अनुसार यो सुविधा ह्वाट्सएप र मेसेन्जरमा देखिएका एचडी फोटो पठाउने फिचरजस्तै हुनेछ । यसले प्रयोगकर्तालाई फोटो पठाउनुअघि एचडी
अमेरिकी स्टार्टअप ‘म्याटर इन्टेलिजेन्स’ पृथ्वी-अवलोकन सेन्सर सुइटको विकास गर्दै
लस एन्जल्सको स्टार्टअप संस्था म्याटर इन्टेलिजेन्सले १२ मिलियन डलरको लगानी प्राप्त गर्दै एउटा विशेष प्रकारको पृथ्वी-पर्यवेक्षण सेन्सर सुइटको विकास गर्ने योजनाको घोषणा गरेको छ। उच्च-रेजोल्युसन क्यामेरा, थर्मल सेन्सर र स्पेक्ट्रोमिटरको संयोजनबाट बन्ने यो यो सुइट उपग्रह, ड्रोन र विमानहरूको लागि डिजाइन गरिएको स्पेसन्युजले
पब्जी टिम डीआरएस गेमिङको शीर्ष प्रायोजकमा प्रभु बैंक
प्रभु बैंक लिमिटेड नेपाली पब्जी टिम डीआरएस गेमिङको नयाँ शीर्ष प्रायोजक बनेको छ । मंगलबार सामाजिक सञ्जालमा पोष्ट राख्दै डीआरएसले प्रभु बैंकलाई शीर्ष प्रायोजकका रूपमा स्वागत गरेको छ । “प्रभु बैंक अब हाम्रो टाइटल स्पोन्सर भएको छ,” डीआरएसले फेसबुक पोस्टमा लेखेको छ । यस