कोर्ट म्यारिज र डिभोर्स पनि अब अनलाइनबाटै !
अब त यस्ता समय आइसक्यो, अनलाइनबाट नपाइने सेवा कमै होलान् । राइड बुक गर्ने, खाना अर्डर गर्नेदेखि लिएर कानुनी परामर्श लिने जस्ता काम अनलाइनबाटै पाउन सकिन्छ । कानुनी सेवाको कुरा गर्दा कोर्ट म्यारिज (अदालती विवाह) देखि सम्बन्ध विच्छेदसम्मका कानुनी सेवाहरू पनि अनलाइनमार्फत सम्भव
अनलाईन ठगीको सिकार: गिफ्टको लोभले तीन लाख गुमाएपछि युवतीको दर्दनाक आत्महत्या
अनलाईन ठगीको सिकार बनेकी रुकुम पश्चिमकी एक महिलाले आत्महत्या गरेकी छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईलीलाई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले रकम ठगी गरेको थाहापाएसँगै उनले आत्महत्या गरेकी बताईएको छ। उनलाई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट दश लाख रुपैयाँको गिफ्ट
यस वर्ष भित्र ‘आईटी पार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्ष भित्र ‘आईटी पार्क’ स्थापना गर्ने बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए। उनले भने,“काठमाडौँमा यस वर्षभित्रै आईटी पार्क
देवीदेवता दौडिरहेको एआई भिडिओ टिकटकमा भाइरल, पुरातत्व विभागको चिन्ता
पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा देवीदेवता दौडिरहेको एआई निर्मित भिडिओहरू भाइरल भइरहेका छन् । भिडिओमा पोखराको पुम्दीकोटमा रहेको भगवान शिवको मूर्ति उठेर हिँडेकोदेखि काठमाडौंको वसन्तपुर दरबार स्क्वायरस्थित कालभैरव सडकमा टहलिरहेको देख्न सकिन्छ । भिडिओमा विभिन्न धर्मका देवीदेवतालाई आधुनिक पहिरनमा सजिएको, गीत
अति बौद्धिक एलियनहरु हाम्रै ग्यालेक्सीमा हुन सक्ने: रिपोर्ट
हामी अन्तरिक्ष अन्वेषणको एक स्वर्ण युगमा बाँचेका छौँ। वैज्ञानिकहरूले कीर्तिमानी गतिमा नयाँ जानकारी र वैज्ञानिक प्रमाणहरू सङ्कलन गरिरहेका छन्। तर, पुरानो प्रश्न अझै पनि अनुत्तरित छ: के हामी एक्लै छौँ? नयाँ टेलिस्कोप प्रविधिहरू जस्तै अन्तरिक्षमा आधारित जेम्स वेब टेलिस्कोपजस्ता उपकरणहरूले पृथ्वी जस्तै जीवनको
बिल गेट्स भन्छन्- ‘मैले जीवनमा १३८ खर्ब दान गरिसकेँ, अझै बाँड्छु’
माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स ले आफ्नो जीवनकालमा १०० अर्ब डलर (१३८ खर्ब रुपैयाँ) भन्दा बढी दान गरिसकेको खुलासा गरेका छन् । बीबीसीसँगको हालैको अन्तर्वार्तामा उनले आफूले अझै धेरै दान गर्न बाँकी रहेको बताएका छन् । गेट्सले माइक्रोसफ्टका अर्का सह-संस्थापक वारेन बफेटसँग मिलेर यो
विवेक पंगेनी: संघर्षशील जीवनको अन्त्य र प्रेरणादायी स्मृतिहरू
दैवको अघाडि कसैको केही लाग्दैन, र यही कठोर यथार्थलाई स्वीकार्दै हामीले एक महान व्यक्तित्वलाई गुमाउनु परेको छ। लामो समयदेखि क्यान्सर जस्तो घातक रोगसँग साहसपूर्वक संघर्ष गर्दै आएका विवेक पंगेनीको दुखद निधन भएको खबरले सम्पूर्ण समाजलाई स्तब्ध र शोकाकुल बनाएको छ। विवेक पंगेनी, जसले
ट्राफिक जाँचकै कारण दुर्घटना: सुरक्षाका उपायले थप खतरा निम्त्यायो
सडकमा दुर्घटना रोक्नका लागि गरिने ट्राफिक जाँच आफैं दुर्घटनाको कारण बन्न थालेको छ। हालै राजधानीको व्यस्त सडकमा भएको एक घटनामा, ट्राफिक प्रहरीले आकस्मिक जाँचका लागि सवारी रोकेपछि सन्तुलन गुमाएर मोटरसाइकल चालक गम्भीर दुर्घटनामा परेका छन्। दुर्घटना रोक्न ट्राफिक व्यवस्थापनका प्रयास आवश्यक भए पनि
अमेरिकाद्वारा प्रतिबन्धित चिनियाँ फर्मलाई चिप्स ढुवानी गरेकोमा ग्लोबलफाउन्ड्रीलाई जरिवाना
अमेरिकाले शुक्रबार, यसले कालोसूचीमा परेको चिनियाँ चिपमेकर एसएमआईसीको सम्बद्धलाई आधिकारीकता बिना चिप्स ढुवानी गरेकोमा न्यूयोर्कमा रहेको विश्वको तेस्रो ठूलो कन्ट्र्याक्ट चिपमेकर ग्लोबलफाउन्ड्रीजलाई ५ लाख डलर जरिवाना लगाएको रोयटर्सले रिपोर्ट गरेको छ। एक विज्ञप्तिमा, वाणिज्य विभागले बताएअनुसार, ग्लोबलफाउन्ड्रीले इजाजतपत्र नलिई एसएमआईसीको सम्बद्ध एसजे सेमीकन्डक्टरलाई