खल्ती र आईएमई पे मर्ज, नयाँ नाम ‘आईएमई खल्ती’
नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आईएमई पे एक-आपसमा गाभिने भएका छन् । आइतबार दुवै कम्पनीबीच यस विषयमा लिखित सम्झौता भएको हो । नेपालमै पहिलो पटक भएको वालेट मर्जरपश्चात ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउनेछन् । मर्जरपछि वालेटको नाम
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !
ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना एक समर्थकको भनाइ राख्दै डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क अस्वाभाविक भएको आशय राखेका थिए
नमस्ते पेबाट उडान टिकट काट्दा १५० रुपैयासम्म छुट, हरेक महिना स्मार्टफोन जित्न सकिने
डिजिटल वालेट नमस्ते पेले उडान टिकट खरिदमा १५० रुपैयाँसम्म क्यासब्याक र हरेक महिना आकर्षक उपहारको अफर ल्याएको छ । आगामी २९ फागुनसम्म लागू हुने यस अफरअन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्
आईएमई पेबाट आईएलट्स टेस्टको शुल्क भुक्तानी गर्दा २ हजार छुट
डिजिटल वालेट आईएमई पेले आईएलट्स (IELTS) टेस्टको शुल्क भुक्तानीमा फ्ल्याट रु. २००० क्यासब्याक उपलब्ध गराउने योजना ल्याएको छ । कम्पनीले पुस ५ सम्मका लागि यो अफर ल्याएको हो । पहिले सार्वजनिक गरिएको रु. १००० छुट सुविधा पनि निरन्तर लागू हुने कम्पनीले जनाएको छ
डिजिटल भुक्तानीमा भ्याट लगाउने सरकारी कदमलाई सर्वोच्च अदालतको साथ
सरकारले चालु आर्थिक वर्षदेखि डिजिटल भुक्तानी सेवामा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उक्त निवेदन खारेज गरेको हो । अधिवक्ता अनुपम भट्टराईले डिजिटल भुक्तानी सेवामा लागू
मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम असोज महिनामा ३६ अर्बमाथिले वृद्धि
नेपालमा पछिल्लो महिना मोबाइल मार्फत बैंकिङ कारोबार गर्ने प्रवृत्ति मिश्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ असोज महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा बढोत्तरी भएको छ। यो प्रवृत्ति भदौ महिनामा भने ऋणात्मक देखिएको थियो।
नमस्ते पेमा टेलिकम बिलमा १५० रुपैयाँ क्यासब्याक
डिजिटल वालेट नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकमको बिल भुक्तानीमा क्याशब्याक अफर ल्याएको छ । कम्पनीले १५० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सकिने गरी नयाँ अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर ४ मङ्सिर २०८१ देखि ३० माघ २०८१ सम्म मान्य हुने
अब चीन र मलेसिया सहित १० देशका नागरिकले नेपाल पे क्यूआरमा सिधै भुक्तानी गर्न सक्ने
अब चीन, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली सहित १० देशका नागरिकले आफ्नो देशको ईवालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा सोझै भुक्तानी गर्नसक्ने भएका छन् । नेपालपे क्यूआर र अलिपे प्लसबीच अन्तरदेशीय भुक्तानीको सुरुवात भएसँगै ती देशका नागरिकले नेपालमा भुक्तानी गर्नसक्ने
अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य
अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी व्यवस्था हुन लागेको हो । गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण
मास्टरकार्डले स्थानीय भुक्तानी सेवाको साथ डिजिटल वालेटहरूको पहुँच बिस्तार गर्यो
मास्टरकार्डले मंगलबार ‘मास्टरकार्ड पे लोकल’ सेवा सुरु गरेको घोषणा गरेको छ। एउटा नयाँ विश्वव्यापी सेवा जसले एशिया-प्रशान्त, ल्याटिन अमेरिका, पूर्वी युरोप, र मध्य पूर्व र अफ्रिकाका डिजिटल वालेट प्रयोगकर्ताहरूलाई यात्रा गर्दा स्थानीय रूपमा भुक्तानी गर्न सक्षम बनाउँछ। यो सेवाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई उनीहरूको क्रेडिट