ओप्पोको ल्यायो अहिलेसम्मकै पातलो फोल्डेबल फोन, केके होलान् फिचर ?

ओप्पोको ल्यायो अहिलेसम्मकै पातलो फोल्डेबल फोन, केके होलान् फिचर ?

Feb 21, 2025

चिनियाँ ब्रान्ड ओप्पोले विश्वकै सबैभन्दा पातलो फोल्डेबल फोन ‘फाइन्ड एन फाइभ’ (Oppo Find N5) सार्वजनिक गरेको छ । बन्द अवस्थामा यो फोनको मोटाइ ८.९३ एमएम मात्रै छ, जुन एउटा सामान्य यूएसबी सी पोर्टको साइजभन्दा पनि पातलो हो । यसको तौल २२९ ग्राम छ

Read More
माघ मसान्तसम्म १९ अर्ब हाराहरीको स्मार्टफोन नेपाल भित्रियो

माघ मसान्तसम्म १९ अर्ब हाराहरीको स्मार्टफोन नेपाल भित्रियो

Feb 21, 2025

नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रमले मासिक रुपमा निरन्तरता पाउँदै आएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म को वैदेशिक व्यापारको तथ्यांङ्क अनुसार १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म

Read More
एप्पलले सार्वजनिक गर्यो नयाँ आईफोन १६ई: यसका मुख्य विशेषता के के छन्?

एप्पलले सार्वजनिक गर्यो नयाँ आईफोन १६ई: यसका मुख्य विशेषता के के छन्?

Feb 20, 2025

एप्पलले नयाँ आईफोन १६ई आधिकारिक रूपमा लन्च गरेको छ। डिभाइसमा ए१८ चिप (भित्र), ४८ मेगापिक्सेलको क्यामरा, र पूर्ण एप्पल इन्टेलिजेन्स समर्थनको साथ पूर्ण रूपमा नयाँ डिजाइन समावेश गरिएको छ। साथै यस नयाँ आईफोन १६ई मा पहिलो पटक एप्पलद्वारा डिजाइन गरिएको फाइभजी सेलुलर मोडेम

Read More
सामसङ ग्यालेक्सी एस२६ मा ७००० एमएएचको ब्याट्री हुने !

सामसङ ग्यालेक्सी एस२६ मा ७००० एमएएचको ब्याट्री हुने !

Feb 11, 2025

सामसङले आफ्नो आगामी ग्यालेक्सी एस२६ सिरिज स्मार्टफोनमा ब्याट्री क्षमता बढाउने तयारी गरेको छ । कोरियन मिडिया एफएन न्युज अनुसार, कम्पनीले यो सिरिजमा सिलिकन-कार्बन प्रविधि अपनाउने सम्भावना छ । यसले गर्दा फोनको ब्याट्री क्षमता ७००० एमएएचसम्म पुग्न सक्छ । नयाँ प्रविधिले ब्याट्रीको क्याथोड मटेरियलमा ग्रेफाइटको

Read More
एप्पलको पहिलो फोल्डेबल आईफोन/आईप्याड अर्को वर्ष लन्च हुने सम्भावना 

एप्पलको पहिलो फोल्डेबल आईफोन/आईप्याड अर्को वर्ष लन्च हुने सम्भावना 

Feb 11, 2025

एप्पलले अन्ततः आफ्नै फोल्डेबल डिभाइस चाँडै लन्च गर्न सक्ने सम्भावना छ। ब्रान्डको पहिलो फोल्डेबल आईफोन वा फोल्डेबल आईप्याड अर्को वर्षको सुरुमा नै आउन सक्ने एउटा नयाँ अफवाहले संकेत गरेको छ। सामसङ जस्ता विभिन्न लोकप्रिय एन्ड्रोइड प्रतिस्पर्धीहरूले फोल्डेबल स्मार्टफोनहरूको थुप्रै पुस्ताहरू जारी गरिसकेको अवस्थामा

Read More
शाओमी प्रयोगकर्ताहरूका लागि नराम्रो खबर, यी फोनमा ‘सेक्युरिटी’ र ‘एमआईयूआई’ अपडेट बन्द

शाओमी प्रयोगकर्ताहरूका लागि नराम्रो खबर, यी फोनमा ‘सेक्युरिटी’ र ‘एमआईयूआई’ अपडेट बन्द

Feb 6, 2025

यदि तपाईं शाओमी स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको लागि नराम्रो खबर छ। हरेक पटक जस्तै, शाओमीले फेरि एक पटक आफ्नो ‘इन्ड अफ लाइफ (End of Life (EoL)’ सूचीमा नयाँ उपकरणहरू थपेको छ। यसको अर्थ धेरै अन्य डीभाइसहरूको लागि सफ्टवेयर समर्थन समाप्त हुन लागेको

Read More
स्मार्टफोन बजारमा एप्पलको राज! शीर्ष १० मध्ये ७ वटा आईफोन

स्मार्टफोन बजारमा एप्पलको राज! शीर्ष १० मध्ये ७ वटा आईफोन

Feb 5, 2025

 सन् २०२४ मा एप्पलले फेरि एकपल्ट स्मार्टफोन बजारमा आफ्नो दबदबा कायम गर्‍यो । क्यानालिसको नयाँ तथ्याङ्क अनुसार, विश्वमा सबैभन्दा धेरै बिक्री हुने १० फोनको सूचीमा सात आईफोन मोडेल परेका छन् । यसमध्ये आईफोन १५ पहिलो स्थानमा छ । शीर्ष १० को सूचीमा एप्पलसँगै सामसङ पनि परेको

Read More
रेडमी नोट १४ प्रो र प्रो प्लस भारतमा डेब्यु

रेडमी नोट १४ प्रो र प्रो प्लस भारतमा डेब्यु

Dec 11, 2024

चीनमा गत सेप्टेम्बरमा लन्च गरिएको रेडमी नोट १४ प्रो र नोट १४ प्रो+ अब भारतमा रोलआउट गरिएको छ। साथै विश्वव्यापी रोलआउटको रूपमा रेडमी नोट १४ प्रो र प्रो+ पाउने भारत पहिलो बजार बनेको छ। अन्तर्राष्ट्रिय एकाइहरूले १,२२० × २,७१२ पिक्सेल रिजोल्युसन र १२०

Read More
तपाईँको ल्यापटप ‘स्लो’ छ? ‘फास्ट’ बनाउनुहोस्

तपाईँको ल्यापटप ‘स्लो’ छ? ‘फास्ट’ बनाउनुहोस्

Nov 27, 2024

हिजोआज मोबाइल फोनजस्तै ल्यापटप वा पर्सनल कम्प्युटर पनि दैनिक जीवनका अभिन्न अंग बनिसकेका छन्। लेखपढ गर्न होस् वा सामान्य कामदेखि ठूला र प्राविधिक कामहरुका लगि पनि यी डिभाइस अपरिहार्य भइसकेका छन्। कामको प्रकृति तथा बजेट हेरेर ल्यापटप वा पर्सनल कम्प्युटरको कार्यक्षमता र तिनीहरुमा

Read More
टेक्नो पप ९ भारतमा सार्वजनिक

टेक्नो पप ९ भारतमा सार्वजनिक

Nov 24, 2024

टेक्नोले अगस्टमा पप ९ नामक एलटीई–वन्लि स्मार्टफोन प्रस्तुत गरेको थियो र पछि त्यसलाई नै स्पार्क गो १ को रूपमा पुनः लन्च गरेको थियो। त्यसपछि यो अफ्रिकामा युनिसोक टी६१५ चिपको साथ लन्च गरियो र अब यस फोनले अर्को नयाँ एसओसी ‘मिडियाटेकको हेलियो जी५०’ को

Read More