YouTube Shorts मा एआई क्रान्ति: अब टेक्स्टबाटै पूरा भिडियो सिर्जना गर्न सकिने!
गुगलले आफ्नो युट्युब शर्ट्स(YouTube Shorts) का लागि ड्रीम स्क्रिन सुविधालाई अझ शक्तिशाली बनाएको छ। अब गुगलको डिपमाइन्डको पछिल्लो एआई भिडियो जेनेरेसन मोडेल भिओ २ लाई यसमा एकीकृत गरिएको छ। यसबाट, एआई पृष्ठभूमि मात्र उत्पन्न गर्न सकिँदैन, तर स्ट्यान्डअलोन भिडियो क्लिपहरू पनि सिर्जना गर्न
नेपालको एआई नीति कस्तो हुनुपर्छ ? क्यान महासंघले दियो यस्ता रणनीतिक सुझाव
नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नोतर्फबाट सुझाव बुझाएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले सुझाव सहितको अवधारणापत्र बुझाएको हो । ‘नेपालमा एआईको प्रयोग र
नेपालको बजेटभन्दा ६०० प्रतिशत बढीमा च्याटजीपीटी निर्माता ओपनएआई खरिद गर्ने एलन मस्कको प्रस्ताव
सिलिकन भ्यालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा चर्किरहेको बेला अर्बपति उद्यमी एलन मस्कले ओपनएआई किन्ने प्रस्ताव राखेका छन् । मस्कले सोमबार ‘गैर-नाफामुखी’ संस्था ओपनएआईलाई ९७.४ अर्ब अमेरिकी डलर (करिब १३६ खर्ब ३ अर्ब रुपैयाँ)मा खरिद गर्ने प्रस्ताव ओपनएआई बोर्डमा पठाएका हुन् । वाल
गुगलको च्याटबटले अब तपाईंका लागि युट्युब हेरिदिने !
गुगलले हालै मात्र आफ्नो च्याटबट जेमिनाईको नयाँ भर्सन २.० फ्ल्याश सार्वजनिक गरेको छ । सबैले प्रयोग गर्न पाउने यस मोडेलले अब प्रयोगकर्तालाई जवाफ दिनुअघि सोच्न सक्ने बताइएको छ । यससँगै अब जेमिनाईले प्रयोगकर्ताका लागि युट्युब भिडिओ हेरिदिने भएको छ । प्रयोगकर्ताले आफूले चाहेको भिडिओ
गुगलको एआई मोडेल जेमिनी २.० अब सबैका लागि खुला, एआई टूल पहिले भन्दा धेरै उन्नत
गुगलले अब आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल जेमिनी २.० (Gemini 2.0) सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ। यसका साथै कम्पनीले नयाँ एआई मोडेल पनि प्रस्तुत गरेको छ। यो नयाँ मोडेलमा प्रयोगकर्ताहरूको लागि धेरै कार्यहरू सरल बनाउने क्षमता छ। कम्पनीले जेमिनी २.० का तीन
च्याटजीपीटी मा आयो अकाउन्ट बिनै सर्च गर्ने सुविधा
च्याटजीपीटीको सर्च टुल प्रयोग गर्न अब अकाउन्ट आवश्यक नपर्ने भएको छ । च्याटजीपीटी निर्माता ओपनएआईले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै नयाँ फिचर घोषणा गरेको हो । यससँगै च्याटजीपीटीले अब अकाउन्ट साइनअप नभए पनि इन्टरनेटबाट जानकारी खोजेर उपलब्ध गराउने छ । च्याटजीपीटीले यो
पछिल्लो समय निकै चर्चामा रहेको डीपसिक फोन र ल्यापटपमा यसरी प्रयोग गर्नुहोस्
डीपसिक एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा संचालित च्याटबट हो जसले बजारमा च्याटजीपीटी (ChatGPT), कोपाईलट (Copilot) र जेमीनी(Gemini) लाई कडा प्रतिस्पर्धा दिइरहेको छ। यो च्याटबट केही दिन अघि मात्र चिनियाँ कम्पनीले सार्वजनिक गरेको हो र केही दिनमै यो च्याटबट विश्वभर लोकप्रिय भएको छ। डीपसिक
एएनआईले ओपनएआईविरुद्ध अनुमति बिना सामग्री प्रयोगको मुद्दा दायर गरेको छ
भारतीय समाचार संस्था एएनआईले ओपनएआईविरुद्ध नयाँ दिल्लीको अदालतमा मुद्दा हालेको छ। च्याटजीपीटी बनाउने कम्पनीले आफ्नो प्रकाशित सामग्री अनुमति बिना प्रयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटलाई प्रशिक्षण दिएको एएनआईले आरोप लगाएको छ। ओपनएआईले भने यस्तो अभ्यास रोकिसकेको बताएको छ। एएनआई यस प्रकारको मुद्दा हाल्ने विश्वव्यापी
भारतमा एआई रोजगारी २०२८सम्म ३३ करोडले बढ्ने अनुमान
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै जाँदा छिमेकी देश भारतमा एआईमा आधारित काममा वृद्धि हुने देखिएको छ। पछिल्लो रिपोर्ट अनुसार, भारतमा एआईका साथ कार्यबल २०२३ मा ४२३.७३ मिलियनबाट बढेर २०२८ सम्ममा ४५७.६२ मिलियन हुने अपेक्षा गरिएको छ। यसअनुसार, ५ वर्षमा कुल श्रमिकको संख्या ३३ करोड
एप्पलद्वारा एआई फिचरयुक्त नयाँ फाइनल कट प्रो ११ सार्वजनिक
एप्पलले आफ्नो नयाँ प्रोफेशनल भिडियो एडिटिङ सफ्टवेयर, फाइनल कट प्रो ११, सार्वजनिक गरेको छ। यो नयाँ संस्करणमा एआई मास्किङ टूल, अटोमेटिक क्याप्शन जेनेरेसन, र स्पेशल भिडियो एडिटिङजस्ता थुप्रै नयाँ फिचरहरू समावेश छन् । फाइनल कट प्रो ११ को नयाँ म्याग्नेटिक मास्क फिचरले प्रयोगकर्ताहरूलाई