सरकारी वेबसाइटहरूमा पुनः साइबर हमला, नेपाल सरकारको सुरक्षा नीति फेल !
गत १३ फेब्रुअरीमा नेपालको डिजिटल संरचनामा तरङ्ग ल्याउने ठूलो साइबर हमला भयो । कोशी डट जीओभी डटएनपी ‘koshi.gov.np’ डोमेन अन्तर्गत दर्ता भएका २१ सबडोमेन एकएक ह्याकरको नियन्त्रणमा पुगे । आफूलाई ‘वाईएनआर!’ (ynR!) भनेर चिनाउने ह्याकरको समूहले जोन-एच (Zone-H) पोर्टलमा पोस्ट राख्दै वेबसाइट नियन्त्रणमा लिएको जानकारी
ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि चेतावनी- कुनै लिंक क्लिक नगरी पनि फोन ह्याक हुनसक्ने: रिपोर्ट
कम्तीमा २४ देशहरूमा करोडौँ ह्वाट्सएप प्रयोगकर्ताहरू जासूसी आक्रमणको जोखिममा छन्। इटालीमा मात्र सात घटनाहरू पुष्टि भएका छन्। एउटा रिपोर्ट अनुसार इजरायली निगरानी कम्पनी प्यारागन सोलुसन्ससँग सम्बन्धित स्पाइवेयर पत्रकार, कार्यकर्ता, र नागरिक समाजका सदस्यहरूलाई लक्षित गर्न प्रयोग गरिएको थियो। सबैभन्दा डरलाग्दो पक्ष भनेको “शून्य-क्लिक”
डिप फेक भिडिओको शिकार भइन् गायिका समीक्षा अधिकारी, साइबर ब्युरोमा उजुरी
एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या भएको भन्दै गायिका समीक्षा अधिकारीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन् । डिपफेक टुलमार्फत आफ्नो आपत्तिजनक भिडिओ बनाएको भिडिओ बाहिरिएपछि अधिकारीले कानुनी कारबाहीका लागि ब्युरोमा उजुरी दिएकी हुन् । ‘दिपु कान्छो’ नामक फेसबुक पेजबाट आपत्तिजनक
दुर्गा प्रसाईं विरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, ७ वर्ष जेल सजाय माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । ३ मंसिरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले
गुगलले चिनाएका प्रमुख ५ स्क्याम: जोगिने उपायहरू
प्रविधिको विकाससँगै अनलाइन ठगी समेत व्यापक हुँदै गएका छन् । यसले गर्दा साइबर अपराधीहरूले सोझा सिधा मानिसहरूलाई सजिलै आफ्नो वशमा पार्न सक्छन् । यसका लागि उनीहरूले विभिन्न तौर तरिका र शैली अपनाउने गर्छन् । यस सम्बन्धमा गुगलले हालै आफ्नो ट्रस्ट एण्ड सेफ्टी टिमले
इन्टरनेटमा बालबालिकालाई कसरी सुरक्षित राख्ने
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसका सकारात्मक र नकारात्मक पक्षहरू स्पष्ट रूपमा देखिन थालेका छन् । विशेषगरी बालबालिकाको सन्दर्भमा यस्ता पक्षहरू झन् गम्भीर बनेका छन् । परिपक्वता नपुगेका कारण बालबालिका इन्टरनेटमा के गर्ने र के नगर्ने भन्नेबारे प्रायः सचेत हुँदैनन् । यसले गर्दा उनीहरू
च्याटजीपीटी ले २ अर्बमा किनेको chat.com अश्लील भन्दै नेपालमा प्रतिबन्ध
च्याटजीपीटी निर्माता ओपनएआईले दुई अर्ब बढी तिरेर खरिद गरेको डोमेन नेपालमा प्रतिबन्धमा रहेको पाइएको छ । ओपनएआईले हालै मात्र एक करोड ५० लाख डलर (दुई अर्ब रुपैयाँ बढी) तिरेर लिएको च्याट डटकम डोमेन नेपालमा भने प्रतिबन्धको सूचीमा रहेको पाइएको हो । अहिले अधिकांश
नेपालमा अनलाइन ठगीमा १९-२४ वर्षका विद्यार्थी बढी सक्रिय
नेपालमा हुने अनलाइन ठगीका घटनामा १९ देखि २४ वर्ष उमेर समूहका युवायुवती बढी सक्रिय भएको देखिएको छ । आइतबार नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ले यस्तो तथ्याङ्क देखाएको हो । रिपोर्ट तयार पार्न १५१ ओटा ‘शंकास्पद
एफटीसीले माइक्रोसफ्टको क्लाउड प्रतिस्पर्धा अनुसन्धान गर्ने
अमेरिकी फेडरल ट्रेड कमिशन (एफटीसी) ले माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ व्यवसायमा प्रतिस्पर्धाविरोधी गतिविधिहरूको अनुसन्धान सुरु गर्ने तयारी गरेको छ। यो जानकारी यस मामिलासँग परिचित स्रोतहरूले बिहीबार रोयटर्सलाई दिएका हुन्। एफटीसीले माइक्रोसफ्टले आफ्नो प्रोडक्टिभिटी सफ्टवेयरमा आफ्नो बजार शक्ति दुरुपयोग गर्दै अजुर क्लाउड सेवा प्रयोगकर्ताहरूलाई अन्य
राष्ट्रिय सुरक्षा जोखिमका कारण क्यानडामा टिकटक व्यापार बन्द आदेश
टिकटक र यसको अभिभावक कम्पनी बाइटडान्सद्वारा उत्पन्न “राष्ट्रिय सुरक्षा जोखिम” लाई उद्धृत गर्दै क्यानाडाले टिकटकलाई देशमा आफ्नो सञ्चालन बन्द गर्न आदेश दिएको छ। यस कदमसँगै टिकटकलाई क्यानाडामा सबै व्यवसायहरू खारेज गर्न बाध्य पारिने उल्लेख छ। यद्यपि क्यानाडा सरकारले एपमाथि भने कुनै प्रतिबन्ध नलगाएको