भित्रियो ‘बीवाईडी एम सिक्स : के विशेष बनाउँछ

भित्रियो ‘बीवाईडी एम सिक्स : के विशेष बनाउँछ

Nov 24, 2024

 बीवाईडी को नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडीको मल्टिपर्पोज भेहिकल एम-सिक्स सार्वजनिक गर्ने तयारी गरेको छ । साइमेक्स इंकले गत शनिबार नै एम-सिक्स काठमाडौं भित्र्याइसकेको छ । नेपाली बजारमा ५५.४ किलोवाट आवर र ७१.८ किलोवाट आवरका दुई भेरियन्ट भित्रिएका छन् । ६

Read More
बीवाईडीले ३०वर्षमा १करोड एनइभी उत्पादन पूरा गर्‍यो

बीवाईडीले ३०वर्षमा १करोड एनइभी उत्पादन पूरा गर्‍यो

Nov 21, 2024

  विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन बीवाईडी र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौं इभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाब चुआनफुले प्रमुख मन्तव्य

Read More
ईभी खरिद गर्नुअघि कसरी छुट्याउने ब्राण्डको गुणस्तर

ईभी खरिद गर्नुअघि कसरी छुट्याउने ब्राण्डको गुणस्तर

Nov 19, 2024

विश्व अटो बजार क्षेत्रमा विद्युतीय गाडी (ईभी) प्रति आकर्षण बढ्दै छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईए) का अनुसार हाल विश्वभर प्रतिदिन ५० हजार युनिट ईभीहरूको बिक्री हुने अनुमान छ । नेपालकै सन्दर्भमा पनि भन्सार विभागको पछिल्लो तथ्यांकले चालु आवको पहिलो तीन महिनामा मात्रै २५ सय

Read More
पठाओ होइन, दुर्गा’: दुर्गा प्रसाईंको नयाँ राइड शेयरिङ प्लेटफर्म

पठाओ होइन, दुर्गा’: दुर्गा प्रसाईंको नयाँ राइड शेयरिङ प्लेटफर्म

Nov 8, 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अब राइड शेयरिङ क्षेत्रमा पनि हात हाल्ने भएका छन्। उनले आफ्नो नयाँ राइड शेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याउने भएका हुन्। केही वर्षअघि टूटलबाट शुरु भएको राइड शेयरिङ क्षेत्रमा हाल पठाओ र इनड्राइभ अग्रणी रुपमा रहेका छन्। पठाओ र इनड्राइभ दुवै

Read More
हामीले भाडा संरचनामा कुनै परिवर्तन गरेका छैनौ पठाओ

हामीले भाडा संरचनामा कुनै परिवर्तन गरेका छैनौ पठाओ

Nov 7, 2024

तिहारको छेकोमा राइड हेलिङ प्लेटफर्म इन्ड्राइभले तीन गुणासम्म भाडा बढाउँदा आफूहरूले भने मूल्य संरचनामा कुनै परिवर्तन नगरेको पठाओले जनाएको छ । चाडबाडमा राइड सेवा दिने कम्पनीले चर्को शुल्क लिएको सार्वजनिक टिप्पणी भएपछि पठाओले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो । कहिलेकाहीँ माग

Read More
चाडबाडमा इनड्राइभले असुल्यो चर्को भाडा, भन्छ- एपमा समस्या आउँदा मूल्य आफैं बढ्यो

चाडबाडमा इनड्राइभले असुल्यो चर्को भाडा, भन्छ- एपमा समस्या आउँदा मूल्य आफैं बढ्यो

Nov 5, 2024

तिहारको रमाइलो र हर्षोल्लासको माहोलमा आइतबार इन्ड्राइभले सेवाग्राहीलाई ठूलै झड्का दियो । नेपालीहरूको दोस्रो ठूलो चाडमा इन्ड्राइभमा भाडा अकस्मात तेब्बर महँगो भएपछि सामाजिक सञ्जालमा गुनासो र आक्रोशको आँधी नै चल्यो । फेसबुक, एक्स, टिकटक जस्ता सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू इन्ड्राइभमाथि खनिए । ‘इन्ड्राइभले चाडबाडको

Read More
दुबई को मरुभूमिमा हराएका पर्यटकले उबर बोलाउँदा उँट आएपछि

दुबई को मरुभूमिमा हराएका पर्यटकले उबर बोलाउँदा उँट आएपछि

Oct 28, 2024

दुबई ले दुनियाँलाई अचम्मित बनाउन कुनै कसर बाँकी छोड्दैन । गगन चुम्ने भवन, विश्वकै गहिरो स्विमिङ पुलदेखि फ्युचरिस्टिक आर्किटेक्चर हुँदै आरामदायी जीवनशैलीका विविध पक्षमा दुबई अगाडि छ । त्यसैमा पछिल्लो समय इन्टरनेटमा भाइरल एक घटनाले पनि दुबईलाई थप चर्चा दिएको छ । भिडिओमा

Read More
राधेराधेमा खुल्यो दीपल ईभीको नयाँ शोरुम

राधेराधेमा खुल्यो दीपल ईभीको नयाँ शोरुम

Oct 26, 2024

 भक्तपुरस्थित राधेराधेमा दीपल ईभीको नयाँ शोरुम खुलेको छ । नेपालका लागि चाङ्गन तथा दीपल ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले स्काइलाइन मोटर्सलाई डिलर नियुक्त गर्दै शोरुम सञ्चालनमा ल्याएको हो ।   शोरुमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु

Read More
तीन महिनामा २५सय बढी ईभी,चिनियाँ ब्राण्डको वर्चस्व

तीन महिनामा २५सय बढी ईभी,चिनियाँ ब्राण्डको वर्चस्व

Oct 23, 2024

नेपालमा पछिल्लो तीन महिनामा २५ सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन, भदौ र असोज महिनामा कार, जिप र भ्यान गरी २५ सय १८ ईभी नेपाल भित्रिएका छन् । असोज महिनामा मात्र ९१६ युनिट ईभी

Read More
ह्वाट्सएप बम धम्कीपछि त्रिभुवनमा सुरक्षा जाँच

ह्वाट्सएप बम धम्कीपछि त्रिभुवनमा सुरक्षा जाँच

Oct 22, 2024

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखिएको धम्कीपूर्ण सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा सुरक्षा जाँच गरिएको छ । मङ्गलबार दिउँसो साढे ४ बजे अवतरण गरेको उक्त जहाजमा रहेका १५७ यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरहरूले चेकजाँच

Read More