विदेशी लगानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनु पर्छ: एनसेल सीईओ
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभले विदेशी लागानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनु पर्ने धारणा दिएका छन् । टेकपानाले बिहीबार ललितपुरमा आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण : नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै कायुमोभले दूरसञ्चार क्षेत्रको विकासका लागि विद्यमान व्यवस्था
प्रकृति लम्साल मृत्यु प्रकरणः नेपाली विद्यार्थी अलपत्र, विश्वविद्यालयको लाइसेन्स खारेज गर्न माग
भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएपछि विद्यार्थी र विभिन्न संघसंस्थाहरूले विश्वविद्यालय प्रशासनको लापरबाही र दोषीलाई कारबाहीको माग
ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु, नेपाली विद्यार्थीमाथि दमन
भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु भएपछि त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएकी हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेपनि लम्सालका साथीहरूले
अझै सत्ताइस लाख लाइसेन्स छाप्न बाँकी, कहिले सकिएला ?
यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिनामा डेढ लाख प्रति सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। तीमध्ये एक लाख ६९ हजार ४३९ थान गरी वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाएको छ। विभागले दैनिक तीन हजारसम्म छपाइ गर्दै आएको छ। विभागका अनुसार हालसम्म करिब
आधा करोड खर्चेर ४३ जना सांसदका लागि नयाँ ल्यापटप खरिद गर्दै सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सांसदहरूका लागि नयाँ ल्यापटप खरिद गरि दिने भएको छ । प्रदेश सरकारको आर्थिक मामला मन्त्रालयबाट बजेट विनियोजन गरेर नयाँ ल्यापटप खरिद गर्न लागिएको जानकारी प्रदेश सभा सचिव देवबहादुर बोगटीले दिए । उनले भने, “४३ जना सांसदलाई ल्यापटप खरिद गर्नका