अब एन्ड्रोइड प्रयोगकर्ताले पनि एप्पल टिभी एप प्रयोग गर्न पाउने
एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एप्पल टिभी एप सार्वजनिक गरेको छ । यसअघि आईओएस डिभाइसका लागि उपलब्ध एप कम्पनीले बुधबार एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको हो । यससँगै अब एन्ड्रोइड मोबाइल, ट्याब्लेट र फोल्डेबल डिभाइसमा गुगल प्ले स्टोरबाट एप्पल टिभी एप डाउनलोड गर्न