कमलादीको नियो स्टोरमा स्टक क्लियरेन्स सेल चल्दै, ४० प्रतिशत छुटमा ल्यापटप किन्न मिल्ने
काठमाडौँ । काठमाडौँको कमलादीस्थित नियोस्टोरमा सोमबारदेखि विशेष सेल सुरु भएको छ । ‘एक्सक्लुसिभ सेल, क्लोजिङको बेला, नियो कमलादीमा मेला’ नाम दिइएको उक्त सेलमा आकर्षक अफरहरू उपलब्ध छन् । मेला अवधिभर एसुस ब्रान्डको ल्यापटप ४० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । अफिस, कलेजदेखि एडिटिङ
साथीसँग च्याट गरेजस्तै ह्वाट्सएपबाटै यसरी चलाउन सकिन्छ च्याटजीपीटी
काठमाडौँ । ओपनएआईले केही समय अघिदेखि ह्वाट्सएप मार्फत च्याटजीपीटीसँग च्याट गर्न सकिने सुविधा दिँदै आएको छ । अझ अमेरिकामा हुनुहुन्छ भने त झन् सोझै 1-800-CHATGPT मा कल गर्न पनि सकिन्छ । यसका लागि ओपनएआईको रियलटाइम एपीआई र जीपीटी-फोरओ मिनी (GPT-4o mini) प्रयोग गरिएको
विदेशस्थित दूतावासमा फोन नउठे अब सिधै नेपालको कल सेन्टरमा फरवार्ड हुने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन् । निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड
महिलासँग खिचेको भिडिओ युट्युबमा राखेर बदनाम गराएको आरोप लागेपछि पक्राउ परे ५६ वर्षीय पुरुष
काठमाडौँ । युट्युबमा भिडिओ राखी एक महिलाको चरित्र हत्या गरेको आरोपमा ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश, थाने कश्मीरी रोड घर भएका गोपालप्रसाद खडानन्द गौली रहेका छन् । ब्युरोका अनुसार कामको सिलसिलामा गौली र पीडित भनिएकी
स्याटलाइटबाट पृथ्वीमा १ जीबीपीएस स्पिडमा डेटा पठाउने प्रविधि विकास गरेको चीनको दाबी
काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले स्याटलाइटबाट पृथ्वीमा गरिने लेजर कम्युनिकेसनमा नयाँ प्रविधि विकास गरेको दाबी गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो प्रविधिबाट वायुमण्डलीय अवरोधबिच पनि हाल प्रयोगमा रहेका प्रणालीहरूभन्दा धेरै छिटो गतिको इन्टरनेट सेवा दिन सकिने देखिएको छ । पेकिङ युनिभर्सिटी
आईफोन १७ र १७ प्रो दुवैमा ६.३ इन्चको डिस्प्ले आउने
काठमाडौँ । आगामी आईफोन १७ को डिस्प्ले ६.३ इन्चको हुने चर्चालाई स्पिगेनले अप्रत्याशित रूपमा पुष्टि गरेको छ । अमेजन इन्डियामा रहेको स्पिगेनको आधिकारिक स्टोरमा आगामी आईफोन १७ सिरिजका लागि उपलब्ध स्क्रिन प्रोटेक्टरको सूचीकरणले यो खुलासा गरेको हो । स्पिगेनको लोकप्रिय ‘EZ Fit Tempered
अब खल्ती वालेटबाटै नियमित बचत गर्न सकिने, न्यूनतम १०० रुपैयाँबाट सुरु
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा नेपालकै पहिलो वालेट-आधारित आवधिक बचत सेवा ‘स्मार्ट डिपोजिट’ सुरु गरेको छ । डिजिटल माध्यमबाट नियमित बचत गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा ल्याइएको खल्तीले जनाएको छ । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले न्यूनतम १०० रुपैयाँबाट
अमेरिकामा फोन हराएपछि कप्तान किरण चेम्जोङकाे सामाजिक सञ्जाल ह्याक
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङको मोबाइल फोन हराएको छ । मङ्गलबार फेसबुकमा एक पोस्ट राख्दै उनले अमेरिकाको ड्यालस, टेक्सासमा फोन हराएको र त्यसपछि आफ्ना सामाजिक सञ्जाल अकाउन्टहरू पनि ह्याक भएको जानकारी दिएका छन् । यो जानकारी चेम्जोङकै आधिकारिक फेसबुक
विज्ञापन रोक्न एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई दिक्क पार्दै युट्युब
काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले विज्ञापन रोक्न ‘एड ब्लकर’ प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ कडा रणनीति अपनाएको छ । पछिल्लो समय विश्वभरका एड ब्लकर प्रयोगकर्ताले युट्युब चलाउँदा भिडिओ ढिलो चल्ने, बफरिङ लामो हुने र साइट नै सुस्त हुने जस्ता समस्या
चीनमा रहेका चिप निर्माताहरु माथिको सम्भावित अमेरिकी प्रतिबन्धबारे दक्षिण कोरियाले कुरा उठाउने
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्वीर। काठमाडौं । दक्षिण कोरियाका प्रमुख व्यापार वार्ताकारले आइतबार उनी यस साता वाशिङ्टनमा अमेरिकी अधिकारीहरूसँग भेट्दा चीनमा रहेका चिप निर्माता कम्पनीहरू माथि लाग्न सक्ने सम्भावित अमेरिकी प्रतिबन्धबारे कुरा गर्ने बताएका छन्। “म उद्योग क्षेत्रका मानिसहरूको चिन्ता सन्देश