च्याटजीपीटीले २ अर्ब बढी तिरेर किन्यो ‘च्याट डटकम’ डोमेन
बुधवार सामाजिक सञ्जाल एक्समा ओपनएआईका प्रमुख कार्यकारी (सीईओ) साम अल्टम्यानले एउटा यूआरएल (chat.com) पोस्ट गरे । पहिले यस डोमेन हबस्पटका संस्थापक धर्मेश शाहको स्वामित्वमा थियो । सन् २०२३ को सुरुमा शाहले यो डोमेन एक करोड ५५ लाख डलर (आजको विनिमय दरअनुसार दुई अर्ब आठ
नेपाली वेबसाइट दुरूपयोग गरेर च्याटजीपीटी प्रयोगकर्तालाई ‘फिसिङ इमेल’
हाल चर्चित जेनेरेटिभ एआई प्लाटफर्म च्याटजीपीटी प्रयोग गर्ने विश्वभरका हजारौंलाई ‘फिसिङ’ आक्रमण भएको खुलासा भएको छ । यस्तो आक्रमणका लागि एक नेपाली वेबसाइटसमेत दुरूपयोग भएको अध्ययनले देखाएको छ । च्याटजीपीटी निर्माता ओपेनएआईको नक्कली इमेल ठेगानाबाट विश्वका हजारौं च्याटजीपीटी प्रयोगकर्तालाई फिसिङ आक्रमण भइरहेको साइबर सुरक्षासम्बन्धी सेवा
आईओएस १८.२ थप एआई फिचरसहित डिसेम्बर शुरुमा आउने
पछिल्लो महिनामा एप्पलले आईओएस १८.१ सार्वजनिक गर्यो जसमा पहिलोपटक एप्पल इन्टेलिजेन्सका विशेषताहरू समावेश गरिएका छन्। तर अझै धेरै नयाँ विशेषताहरू आउन बाँकी छन्। आईओएस १८.१ मा गत जुन महिनामा घोषणा गरिएका सबै कुराहरूको एक सानो भाग मात्र समावेश गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
जेमिनी र च्याटजीपीटीलाई टक्कर दिने अमेजनको एआई ‘परियोजना’ ले यसकारण भोग्दैछ
ओपनएआई र गुगललाई चुनौती दिन खोजेको अमेजन अहिले आफ्नै एआई महत्वाकांक्षाहरूसँग संघर्ष गरिरहेको देखिन्छ। कम्पनीले गत वर्ष एक कार्यक्रममा एआई-संचालित नयाँ एलेक्साको झलक देखाएको थियो तर त्यसपछि यसको प्रक्षेपण समयसीमाहरू एकपटक होइन, दुईपटक संशोधन गरिएका छन्। नयाँ रिपोर्टहरूले कम्पनीभित्र थप ढिलाइको सङ्केत गरेका
गुगललाई झट्का दिन च्याटजीपीटी मै थपियो सर्च इन्जिन
च्याटजीपीटी आधिकारिक रूपमा अब एआईमार्फत सञ्चालित सर्च इन्जिन बनेको छ । च्याटजीपीटीको कम्पनी ओपन एआईले उक्त प्लेटफर्ममा तत्कालै सटीक सूचना दिने सिस्टम ‘सर्चजीपीटी’ समावेश गरेको हो । कम्पनीले सुरुवाति चरणमा यो सुविधा शुल्क तिर्ने च्याटजीपीटी प्रयोगकर्तालाई उपलब्ध गराएको छ । आगामी साता कम्पनीले
आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा मेटा
गुगल र माइक्रोसफ्टमाथिको निर्भरता घटाउन फेसबुकको माउ कम्पनी मेटाले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ । मेटाको एआई च्याटबटमा वर्तमान घटनाहरूको सारांश उपलब्ध गराउने गरी कम्पनीले सर्च इन्जिन ल्याउन लागेको हो । द इन्फर्मेसनका अनुसार मेटाको टिमले विगत आठ महिनादेखि आफ्नो च्याटबटका
आफ्नो एआई सर्भर ह्याक गर्नेलाई एप्पलले १३ करोडभन्दा बढीको पुरस्कार दिने
एप्पलको प्राइभेट क्लाउड कम्प्युट (पीसीसी) मा भएको कमजोरी पत्ता लगाउने साइबर सुरक्षा अनुसन्धानकर्ताले १० लाख डलर (१३ करोड रुपैयाँभन्दा बढी) पुरस्कार पाउने भएका छन् । कम्पनीले इन्टेलिजेन्समा आउने रिक्वेस्ट सपोर्ट गर्ने पीसीसी सिस्टममा भएको सुरक्षा कमजोरी पत्ता लगाउने ह्याकरलाई पुरस्कार दिने घोषणा गरेको
एआईले फोटो एडिट गरे अब गुगल फोटोजमा जानकारी देखिने
अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल प्रयोग गरी फोटो एडिट गरे गुगल फोटोजमा जानकारी देखिने भएको छ । गुगलले एक ब्लग पोस्टमार्फत एआई टुल प्रयोग गरी कुनै पनि फोटोमा केही परिवर्तन गर्दा त्यसबारे जानकारी देखिने जनाएको हो । जुम इन्ह्यान्स, म्याजिक इरेजर, म्याजिक एडिटर
पेन्गुइनले एआई का लागि पुस्तक रोक्यो
विश्वकै ठूला पुस्तक प्रकाशक मध्येको एक पेन्गुइन र्यान्डम हाउसले आफ्ना पुस्तक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलको तालिमका लागि प्रयोग गर्न नदिने निर्णय लिएको छ । प्रकाशक पेन्गुइन र्यान्डम हाउसले एआईप्रतिको आफ्नो धारणा छापिएको रूपमा पुस्तकमा नै राख्ने भएको हो । यससँगै पुस्तकमा नै एआईको
सहरहरू दिगो बनाउनका लागि AI का ८ प्रयोगका तरिकाहरू
कार, नक्सा र जङ्गली आगो पत्ता लगाउने तस्बिरहरू सहितको टाइल गरिएको चित्रणसंयुक्त राष्ट्रसङ्घका अनुसार सन् 2050 सम्ममा पृथ्वीमा प्रत्येक तीनमध्ये दुई जना मानिस कुनै न कुनै सहरमा वा वरपर बस्नेछन्। यसको मतलब अब र 2050 को बीचमा, लगभग 2.5 अरब अधिक मानिसहरू शहरहरूमा