ईभीमा आगो लाग्ने कारण र जोखिम न्यूनीकरणका ५ उपाय
सोमबार बिहान काठमाडौंको सितापाइलामा पार्किङमा राखिएको एक विद्युतीय कार (ईभी)मा आगो लाग्यो । गाडीबाट ठूलो परिमाणमा धुवाँको मुस्लो निस्किएको थियो । एक विज्ञप्ति जारी गर्दै कार निर्माता कम्पनीले अनधिकृत सर्भिस सेन्टरमा मर्मत सम्भार गरिएकाले प्राविधिक खराबी उत्पन्न भई गाडीमा आगलागी भएको प्रारम्भिक निष्कर्ष
साथीहरूसँग ट्रेकिङ जाँदै हुनुहुन्छ?सामान नबिर्सिनु
अहिले चाडबाडसँगै ट्रेकिङको समेत समय हो । घुमफिर गर्न, सहरी जीवनबाट केही भए पनि टाढा हुन ट्रेकिङ एक राम्रो विकल्प हो । यदि यस लेख पढ्दासम्म तपाईं ट्रेकिङ गइसक्नु भएको छ भने ठीकै छ । योजना मात्र बनेको छ यो लेख तपाईंका लागि
रोयल इन्फिल्डको विद्युतीय बाइक, यस्ता छन् विशेषता
विश्व प्रख्यात मोटर साइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले विद्युतीय मोटर साइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै आफ्नो सामाजिक सञ्जालमा एक टिजर भिडिओ सार्वजनिक गर्दै आगामी नोभेम्बर ४ मा विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने सङ्केत देखाएको छ । रोयल इन्फिल्डको आधिकारिक इनस्टाग्राम र
बस टिकटको पैसा फिर्ता गर्दै प्लेटफर्म
अनलाइनबाट बसको अग्रिम टिकट काटेका सेवाग्राहीले रकम फिर्ता पाउन थालेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण सवारी साधनको तालिका अस्तव्यस्त भएपछि सम्बन्धित टिकेटिङ प्लेटफर्मले यात्रुको रकम रिफन्ड गरिदिन थालेका हुन् । सोमबार, मङ्गलबार र बुधबारसम्मको टिकट लिएका यात्रुले टिकट वापतको
लामो दूरीका १ हजार रात्री बसहरूमा निःशुल्क जीपीएस सिस्टम जडान गर्दै जियोमेट
टेलिमेटिक्स टेकले दशैंको अवसरमा लामो दूरीका रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १ हजार लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस सिस्टम जडान हुनेछ । टेलिमेटिक्स टेकका संस्थापक आतिस गैरेले लामो दूरीका १
लामो यात्रामा निस्कनुअघि बाटोको अवस्था थाहा पाउन यी नम्बरमा कल गर्नुहोस्
काठमाडौं । नेपाल प्रहरीले लामो यात्रामा निस्कनुअघि सडकको अवस्था सुनिश्चित गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध भएकाले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीका अनुसार अहिले अवरुद्ध बाटो बाटो खुलाउने प्रयास भइरहेको
आधा घण्टासम्म कुर्दा पनि राइडर भेटिएन !
हिजो शुक्रवार दिनभरको तालिम थियो । बासस्थान बानेश्वर, अनि तालिमकेन्द्र त्रिभुवन विश्वविद्यालयको पत्रकारिताको केन्द्रीय विभाग, बल्खु । अविरल वर्षा बिहानैदेखि थियो । तालिममा जसरी पुग्नुपर्ने भएकाले रुझ्दै गइयो, राइड शेयरिङ प्लेटफर्मको फाइदा लिएर । हुन त म सार्वजनिक यातायातमा पनि जान सक्थेँ ।
विपद्को बेला काम लाग्ने महत्त्वपूर्ण फोन नम्बरहरू
काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभाग प्रभावित भएका छन् । हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ । निरन्तरको वर्षाले धेरै घर र सडक डुबानमा परेका छन् भने जनजीवनका दैनिक गतिविधिहरू ठप्प भएका छन् । खानेपानीको निकासीदेखि विद्युत् सेवा
भरतपुरदेखि मुस्ताङसम्मको रुटमा ६ ओटा फास्ट चार्जिङ स्टेसन थपिँदै
काठमाडौं । भरतपुरदेखि मुस्ताङसम्मका ६ ठाउँमा फास्ट चार्जिङ स्टेसन थपिने भएको छ । भरतपुरस्थित प्राइम टेक सोलुसनले उक्त रुटका विभिन्न स्थानमा एकैसाथ फास्ट चार्जिङ स्टेसन जडान गर्न लागेको हो । कम्पनीले हाल भरतपुरको पारस बसपार्कमा सीसीएस-२ ४० किलोवाटका चार युनिट डीसी चार्जर र
मोबाइल बैंकिङबाट हवाई टिकट काट्दा निःशुल्क हवाई टिकटदेखि स्मार्टवाचसम्म जित्ने मौका
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार चाँडै नजिकिँदै गर्दा फोनपेले सुपर अभियान घोषणा गरेको हो । यस अफर अनुसार मोबाइल बैंकिङबाट हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान हुनेछ । नयाँ प्रयोगकर्ताहरूले पहिलो