एन्थ्रोपिकले कर्सर नियन्त्रण गर्ने एआई उपकरण जारी गरेको छ
एआई सफ्टवेयर कम्पनी एन्थ्रोपिकले एक नयाँ उपकरणको घोषणा गरेको छ जसले प्रयोगकर्ताको माउस कर्सरलाई नियन्त्रण गर्न र कम्प्युटरमा आधारभूत कार्यहरू गर्न सक्छ। एन्थ्रोपिकको क्लोड र हाइको मोडेलका अन्य सुधारसँगै यो उपकरण “कम्प्युटर प्रयोग” भनेर नामाकरण गरिएको छ। यो हाल कम्पनीको मध्यस्तरीय ३.५ सोननेट
च्याटजीपीटी भ्वाइस मोडेलमा १० मिनेट निःशुल्क
च्याटजीपीटीको एड्भान्स भ्वाइस मोडेलसँग १० मिनेट निःशुल्क कुरा गर्न सकिने भएको छ । पैसा तिरेर प्रयोग गर्न सकिने यो फिचर कम्पनीले निःशुल्क एप प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको हो । कम्पनीका अनुसार यसमा प्रयोगकर्ताले महिनाको १० मिनेट मात्र एड्भान्स्ड भ्वाइस मोडेलसँग
गुगलको नयाँ फिचर एन्ड्रोइड १५ मा,फोन चोरी हुँदा लक
गुगलले एन्ड्रोइड १५ लन्च गरेको छ। एन्ड्रोइड १५ को साथ, गुगलले आफ्ना प्रयोगकर्ताहरूका लागि धेरै नयाँ उन्नत सुरक्षा सुविधाहरू प्रस्तुत गरेको छ। यी मध्ये एक ‘थेप्ट डिटेक्सन लक’ अर्थात फोन चोरी भएको पत्ता लगाउने र आफैं लक गर्ने सुविधा हो। यो एक उन्नत
सामसङको ग्यालेक्सी एस२४ एफई सार्वजनिक, एआई सुविधा
ग्यालेक्सी एस२४ सिरिज फ्ल्यागशिपमा एआई–बाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषता तथा ग्यालेक्सी एआई सुविधा थप हुने भएका छन्। सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ जसबाट धेरै प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने जनाइएको छ। एआई–आधारित प्रोभिजुअल इन्जिन
फोटोशप, इलुस्ट्रेटर, इनडिजाइन, प्रिमियरप्रो मा नयाँ एआई फिचर थपिए
एडोबीले आफ्नो एडोबी क्रियटिभ क्लाउड अन्तर्गतका एपहरूमा थप नयाँ एआई फिचर उपल्बध गराएको छ । कम्पनीले हालै सम्पन्न एक कार्यक्रममार्फत फोटोशप, इलुस्ट्रेटर, इनडिजाइन, प्रिमियर प्रोमा नयाँ एआई फिचरहरू थप गरेको हो । यससँगै यी एप्लिकेसनहरू एआई फिचरले भरिभराउ बनेका छन् । जसले गर्दा
सरकारको एआई योजनामा कमी छ, सरोकारवाला भन्छन्
सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा महत्त्वपूर्ण विषयहरू समावेश नभएको भन्दै विभिन्न क्षेत्रका सराेकारवालाहरूले कमी औँल्याएका छन् । बिहीवार कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एआईका विज्ञ, प्रविधि विशेषज्ञ, कानूनी परामर्शदाता तथा अन्य सराेकारवाला निकायहरूले अवधारणापत्रकाे स्वागत