अमेरिकी विद्यार्थीहरूले रकेट अन्तरिक्षमा पठाउँदै नयाँ विश्व रेकर्ड तोडे
अमेरिकाका विद्यार्थीहरूको एक समूहले स्वनिर्मित रकेटलाई अन्तरिक्षमा हालसम्मकै उच्च र तेज गतिमा उडाएर विश्व रेकर्ड तोडेको छ। आफ्टरशक II नाम दिइएको यो रकेटले २० वर्ष पुरानो चिनियाँ रकेटको रेकर्डलाई २७ हजार ४ सय मिटरले पार गरेको लाइभसाइन्सले उल्लेख गरेको छ। यो रकेट युनिभर्सिटी